बालबालिकामा देखिने एक प्रकारको ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’लाई अटिजम भनिन्छ। अटिजम भएका बालबालिकाहरू सामान्य बालबालिकासरह गतिबिधि देखाउन अक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। अटिजमको परिचय, आफ्ना बच्चामा अटिजम भएको पहिचान गर्ने उपायहरूलाई यहाँ सूचीकार गरिएका छन्।