रुसी राष्ट्रपति भ्लादिमिर पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को महिना भारतको भ्रमण गर्ने अपेक्षा गरिएको छ, यद्यपि मितिहरू अझै घोषणा गरिएको छैन।
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १४३ दल दर्ता भएका छन्। त्यसैमध्ये यसपटक २७ वटा नयाँ दल दर्ता भएका छन्। जेन–जी आन्दोलन पश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनमा पुरानादेखि नयाँ दल चुनावमा भाग लिन उत्साहित भएर लागेका छन्। पुराना दललाई अब आउनै नसक्नेगरी चुनावमा हराउन नयाँ […]
काठमाडौं ।कंगोको पूर्वी भागमा फेरि एकपटक सरकारी सेना र सरकार सर्मथक मिलिसियाबीच भएको झडपमा कम्ती ३० जनाको ज्यान गएको छ । देशको दक्षिण किवू प्रान्तको सेन्गे शहरमा दुई समुहबीच विवाद बढ्दै गएपछि बम विस्फोट गराउँदा ३० भन्दा बढीको मृत्य भएकाे छ भने कयौं घाइते भएको स्थानीय सञ्चारमाध्मले जनाएका छन् । स्थानीय बासिन्दा र सिविल सोसाइटीका […]