काेराेनाका कारण तीन महिना पर सरेकाे त्रिविकाे शैक्षिक तीन महिना पर सरेकाे छ। त्रिविले हालै मात्र तीन महिनाका लागि शैक्षिक सत्र पर सारेकाे हाे। यसका लागि वैशाखबाट स्नातकोत्तर र फागुनबाट स्नातक सुरु गर्ने निर्णय गरेको छ।
यसअघि भदौदेखि स्नातक तथा मंसिरदेखि मास्टर्सको शैक्षिकसत्र सुरु हुने गर्दथ्यो।