नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि चुमेकाे छ। काठमाडौँमा जारी थ्री नेसन्स कपको उपाधी नेपालले हात पारेकाे हाे। हिलो हापमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने १ गोल खाँदै २–१ को नजितासँगै जित हात पारेको हो। नेपालले ३७ वर्षपछि आफ्नै मैदानमा यसखालको उपाधि उचालेको हो।