काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन शुभकामना दिन जाने भएका छन् । हुनु पार्टीको पहिलो महाधिवेशनमा ७ गते चितवन जान लागेको जानकारी दिन्छन् । मुख्य दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निमन्त्रणा गरेर पहिलो महाधिवेशन गर्दैछ । पार्टीको पहिलो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा अहिलेसम्म जाने नजाने निर्णयमा पुगेका छैनन् । […]
गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन् । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ । प्रदेशसभा सदस्य […]
Kathmandu. Dozens of officials and central members, including three former chairmen of the Rastriya Prajatantra Party (RPP), were absent from the central committee meeting called by party chairman Rajendra Lingden.According to central member Janakraj Pathak, former chairmen Pashupati Shamsher Jabra, Prakashchandra Lohani, and Kamal Thapa were not present at the meeting. Similarly, Vice Chairman Vikram Pandey, General Secretary Kuntikumari Shahi, Joint General Secretaries Rabindrapratap Shah and Rina Gurung, Assistant General Secretaries Prem Balayar and Srishti Devkota, and Assistant Spokesperson Pravin Thoker also did not participate in the meeting.Those boycotting the meeting also include Bagmati Province Chairman Vikram Bahadur Thapa, Lumbini...