अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा कार्यक्रमका महत्वपूर्ण प्रक्रिया गैरकानुनी रूपमा रोकेको ठहर गर्दै २०२६ को डाइभर्सिटी भिसा चिठ्ठामा छनोटमा परेका आवेदक र उनीहरूका योग्य परिवारका सदस्यहरूको आवेदन प्रक्रिया पुनः अघि बढाउन सरकारलाई आदेश दिएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जे. लियोनले मंगलबार फैसला सुनाउँदै २०२६ को डाइभर्सिटी भिसा कार्यक्रममा छनोटमा परेका मुद्दाका […]
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका परिमार्जन गर्दै मङ्कीपक्सको जोखिम र खोपसम्बन्धी नयाँ सुझाव थप गरेको छ। साथै, टाइफाइडविरुद्धको खोप कसलाई सिफारिस गर्ने भन्ने विषयमा पनि निर्देशिका थप स्पष्ट पारिएको छ। सीडीसीले नेपालका लागि जारी स्वास्थ्य निर्देशिकालाई पछिल्लोपटक फेब्रुअरी १९, २०२६ मा समीक्षा […]
९ भदौ, काठमाडौं । महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेज महिला सिंगल्सको स्वर्ण पदक जितेकी छन् ।
फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराउँदै उपाधि जितिन् । एसियनकी अर्पिता महर्जन …
८ भदौ, काठमाडौं । नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ ।
अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको …
९ भदौ, काठमाडौं । स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा भएको आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ विद्यालयका टोलीले चार उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए …