एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल लगायत नेताहरूलाई साेधिएकाे स्पष्टीकरण चित्तबुझ्दाे नभएकाे बताएका छन्। बालुवाटारमा बसेकाे एमाले संसदीय दलकाे बैठकमा उनले स्पष्टीकरणा कारबाहीयाेग्य भएकाे बताउँदै उनले यसअघि पार्टीले गरेकाे निर्णयहरू फिर्ता नहुने बताएका हुन्। बैठकमा ओलीले बाेल्दा घनश्याम भुसालले राेक्न खाेजेका थिए।