पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिदै

काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । लामो समयको प्रेम सम्बन्धलाई दुवै जनाले मंगलबार विवाहमा परिणत गर्न लागेका हुन् । मंगलबार काठमाडाैंकाे गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिने भएकाे छ । सदिक्षाले नेवारी परम्परा अनुसार विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट […]