पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार किताब छपाइको काम बाँकी रहेको र शैक्षिकसत्र सुरु हुनुपहिले नै सबै जिल्लामा किताब पुर्याइने छन्।
कक्षा ३ का विषय
पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ ।
एउटा किताब स्थानीय तहले बनाउने निर्देशक भट्टराईले बताए । मातृभाषा वा स्थानीय विषय हुनेछ ।
कक्षा ६ का विषय
कक्षा ६ का लागि केन्द्रले छवटा विषय बनाएको छ ।
कक्षा १२ का विषय
कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ ।