मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपानेले अग्रता लिएका छन् । प्रारम्भिक पछिल्लो परिणामअनुसार न्यौपानेले २ हजार २०५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ९४५ मत पाएकी छिन् । यसैगरी नेपाली कांग्रेसका खड्ग बहादुर फागोले ७७८ मत ल्याएका छन् भने एमालेका […]
नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् । सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय […]
RajdhaniDaily.com | धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । धनकुटास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको -
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना (न्यौपाने)ले ९ हजार ७८ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब पाँच हजार मतले अगाडि छन् । प्रबल थापाले अहिलेसम्म ४ हजार ८८ मत पाएका छन् […]
Surkhet. Vote counting has commenced in Jumla, which has become the center of attention for everyone. According to the Office of the Chief Returning Officer, counting began just a short while ago.Jumla is a focal point of interest across Karnali Province. In this constituency, Naresh Bhandari from the CPN (Communist Party of Nepal) and Gyanendra Shahi from the RPP (Rastriya Prajatantra Party) are contesting the election.Similarly, candidates including Deep Bahadur Shahi from the Nepali Congress, Shantilal Mahat from the CPN-UML, and Binita Kathayat from the RSP (Rastriya Swatantra Party) are in the electoral fray....