प्रधानमन्त्रीको फेरि अर्को झुटो वाचा: तीन महिनाभित्र सबै नेपालीलाई खोप!

भारतले दिएको अनुदानको खोप सकिएपछि अर्को खोप नेपालमा कहिले र कहाँबाट आउँछ, अझै एकिन छैन। विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संस्थाहरुले मिलेर गरिब मुलुकहरूलाई अनुदानमा दिने खोप पनि नेपालले केही संख्यामा पाउने छ। तर त्यो खोप कति र कहिलेसम्म आउँछ भन्ने एकिन छैन। नेपालले अहिलेसम्म खोप किन्नका लागि कुनै कम्पनीसँग सहमति गरिसकेको छैन। प्रस्तावसम्म पठाएको छैन।

सम्बन्धित सामग्री