इन्धनकाे मूल्य बढेसँगै हवाई भाडा पनि बढेकाे छ। वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरेकाे हाे। निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएसँगै हवाई भाडा पनि बढेकाे हाे। इन्धनकाे मूल्य बढेसँगै हवाई भाडा ९० रुपैयाँसम्म महँगाे पर्ने भएकाे छ।
याे पनि पढ्नुस्