नेपाल समूहले आचाक्ली गरेको प्रधानमन्त्रीको टिप्पणी, भाँडभैलो नगर्न चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेपाल पक्षले भाँडभैलो गरेको बताएका छन्। उनले आफूले आयोजना गरेको चियापानमा नआएका पार्टी नेताहरूले अर्कै भेलाकाे तयारी गरेर तमासा देखाएकाे टिप्पणाीसमेत गरे। गुटगत भेला गरे कारवाही गर्ने बताउँदै उनले आफूले त्यतातिर नजर राखेको बताए। यता नेपाल समूहले भने ओलीलाई कार्यक्रमको निम्तो दिएको छ।