कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं : कास्की क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् ।उनले १६२ मत पाएका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले १२२ मतसहित पछ्याएकी छिन्। यस्तै सत्ता गठबन्धनका श्रीनाथ बरालले ११० मत पाएका छन्।प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १ ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १४५ मत ल्याएका छन् ।यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन् भने लौरो चुनाव चिह्न पाएका हाम्रो नेपाली पार्टीका चेत महतले ५५ मत पाएक

सम्बन्धित सामग्री

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की। कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन्। जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले चार हजार […]

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै, एमाले २ सय ६५ मतले पछाडि

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अग्रता कायमै छ । अहिलेसम्म दुई हजार ९८ मतगणना हुँदा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेलले सात सय ४६ मत प्राप्त गर्नुभएकाे छ ।  कँडेललाई नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले पछ्याइरहनु भएकाे छ । भट्टराईले चार सय ८१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले तीन सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुवर्णराज पन्तले तीन सय १६ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेकी विद्यालाई पछि पार्दै कास्की–२ मा घण्टीको अग्रता

५ मंसिर, कास्की । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । १७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका […]

कास्की २  : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

कास्की-२ मा सत्ता गठबन्धन तथा प्रतिपक्षी दललाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि आएका छन् ।

कास्की २  : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

कास्की-२ मा सत्ता गठबन्धन तथा प्रतिपक्षी दललाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि आएका छन् ।

कास्की २ मा घण्टी अगाडि, प्रदेश 'क' मा हलो – देशसञ्चार

पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश 'क' मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि