हिन्दुहरूकाे महान पर्व महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपति क्षेत्र झकिझकाउ देखिएकाे छ। प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा हिन्दुहरूले मनाउने गर्दछन्। यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रूपमा समेत लिने गर्छन्।
विस्तृतमा