सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्यूँताएसँगै प्रदेश सरकारहरू समेत अस्थिर बन्ने भएका छन्। प्रदेश सरकारमध्ये प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया देखिएका छन् भने तुलनात्मक रूपमा सुरक्षित मानिएका चार मुख्यमन्त्री जोखिममा परेका छन्।
विस्तृतमा