संस्थापन पक्ष वा विशेष महाधिवेशन पक्षमध्ये कुनै एकले हामी पार्टी फुटाउँछौं भनेर भनेका छैनन्। दुवै पक्षले पार्टी एक राख्ने भनेर छलफल जारी राखेका छन्। खासमा कांग्रेस पार्टी फुट्ने बाटो तत्काललाई उपलब्ध छ कि छैन?
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ। सोमबार विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आआफ्ना प्रतिवेदन पेस गरे। प्रतिवेदनमा समूहगत छलफल चलिरहेको छ। सोमबार छलफल नसकिएकाले मंगलबारसम्म अधिवेशन लम्ब्याइएको छ। त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लगाईंले बताउँछन्। बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित […]
काठमाडौं ।नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनुभयो । उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताउनु भयो । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी […]