सर्वाेच्चले पूर्वमाओवादी केन्द्रसँगै एमालेलाई ब्यूँताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेकाे बैठक बोलाउने बताएका छन्। आइतबार बालुवाटारमा बसेकाे संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बाेलाउने बताएका हुन्। केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने समेत ओलीले बताए। त्यस्तै उनले पूर्वमाओवादीले समर्थन फिर्ता लिए विश्वासकाे मत लिने उल्लेख गरे।
विस्तृत