नेपालमा डिम्याट खाताको संख्या ३१ लाख पुगेको छ। पछिल्लो समय शेयर बजारमा सबैको आर्कषण बढ्दै गएको बेलामा डिम्याट खाताको संख्या बढ्दै गएको हो। यद्यपि डिम्याट बनाएर पनि कारोबार गर्नेहरूको संख्या भने निकै कम रहेको छ भने उता सयौँ जनाको नाममा एउटैले आवेदन दिने ‘डोके’ प्रवृत्ति समेत मौलाउन थालेको छ।
विस्तृतमा