२ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
हिंसा भड्किने गरी …
काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोप लगाइएको छ। प्रसाईंले […]
बेलायतले गैर कानुनी रूपमा युके प्रवेश गर्ने आप्रवासीलाई फिर्ता लिन अस्वीकार गर्ने देशहरूमाथि कडा कदम चाल्दै भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ। बेलायती गृहमन्त्री शबाना महमूदले सोमबार आप्रवासन प्रणालीमा व्यापक सुधार घोषणा गर्दै आश्रय प्रक्रियामा उल्लेखनीय परिवर्तनको घोषणा गर्नेछिन्। नयाँ प्रावधानअनुसार अब शरणार्थीको दर्जा अस्थायी हुनेछ भने स्थायी बसोबासका लागि आवेदन दिन शरणार्थीहरूले २० वर्ष […]