निर्वाचन आयोग प्रचण्ड-माधव समूहकाे पत्र- तत्काल नेकपा विवाद सुल्झाइ पाऊँ
नेकपाकाे विवाद तत्काल निरूपण गर्न नेकपाकाे प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र पठाएकाे छ। कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने भन्दै नेकपा प्रचण्ड-माधव समूहले आयोगलाई पत्र पठाएकाे हाे।
विस्तृतमा