नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे विद्राेही नेकपा र सरकारबीच ३ बुँदे सहमति भएकाे छ। राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओली र समूहका संयाेजक विप्लवकाे उपस्थिति रहेकाे थियाे।
विस्तृतमा