विश्वकै चर्चित टिकटक स्टार खाबी लेमले हङकङस्थित रिच स्पार्कल होल्डिङ्स नामक कम्पनीसँग झन्डै एक अर्ब डलर बराबरको व्यापारिक सम्झौता गरेका छन् । अमेरिकाबाट डिपोर्ट भएको सात महिना नपुग्दै लेमले ९७५ मिलियन डलर (करिब १ खर्ब …
नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकेमा मात्रै करिब १० करोड रुपैयाँको इँटा नोक्सानी भएको छ । उपाध्यक्ष अधिकारीले काँचो […]
बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो […]
Mangalsen. Senior leader of the Rastriya Swatantra Party (RSP), Balen Shah, has arrived in Achham to participate in the election campaign of the party's candidates. Balen arrived in Mangalsen in support of Bhupdev Shah, the RSP candidate for Achham Constituency No. 2 for the upcoming elections.At a program organized in Mangalsen, leader Shah interacted with local voters alongside candidate Bhupdev.In the context of RSP intensifying its organizational expansion and election publicity in various areas of the Far-West, this tour by senior leaders has added further enthusiasm among the cadres.Photo: Nepal Photo Library...
१६ माघ, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नेतृत्व फेर्ने भएको छ ।
अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य भएको र प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट उम्मेदवार रहेकाले नेतृत्व छोड्ने तयारी गरेका छन् । राष्ट्रिय सभा गृहमा …