काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा गरेको छ । जर्मनीको म्युनिखस्थित एलियान्ज एरेना रङ्गशालामा गएराति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७–० गोलको फराकिलो जित निकालेको हो । बायर्नको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दा ह्यारी केनले दुई गोल गरे । योसँगै बुन्डेसलिगामा १ सय गोल पूरा गर्दै केनले नयाँ कीर्तिमान बनाएका […]
RajdhaniDaily.com | काठमाडौं । माथिल्लो त्रिशूली १ को सुरुङभित्र हिजो शुक्रबार १८ वटा शव फेला परेको छ । शुक्रबार दिउँसो १३ वटा शव भेटिएकोमा साँझ थप ५ वटा शव भेटिएको हो । साँझ -
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताए । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट […]
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौती देखिएको छ । प्रशासनिक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना […]
काठमाडौं । आज देशैभर संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च […]