काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालक, होटल व्यवसायी तथा यात्रीहरूका लागि विशेष निर्देशन […]
काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदुत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मंगलवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना र अवधारणा प्रस्तुत गर्दै उनले दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक कूटनीति र श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पारेकी हुन् । प्रस्तावित […]
काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति(रासस० को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा स्वर्गीय थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो । त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस […]
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् । नेतृ गौतमले पाँच हजार ११६ मत प्राप्त गर्दा […]
२७ असोज, काठमाडौं । नेपाल र दक्षिण अफ्रिकाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न ‘संयुक्त व्यावसायिक मञ्च’ (ज्वाइन्ट बिजनेस फोरम) गठन गर्ने विषयमा छलफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि दक्षिण …