२६ सय बिन्दुबाट तल झर्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ । ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २५९४.८७ बिन्दुमा पुगेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १९७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५६ वटा कम्पनीको सेयर […]
काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको रहेको बताए । उद्योगमन्त्री सिन्हाले भने, “नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकला क्षेत्रको […]
काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि सुरू महाधिवेशनको निर्वाचन तालिका आइतबार सार्वजनिक भएको हो । सार्वजनिक निर्वाचन तालिकाले एमालेको महाधिवेशन थप तीन दिन लम्बिने निश्चित भएको छ । एमालेले मंसिर २९ गते महाधिवेशन सक्ने भने पनि अब कुनै बाधा र विवाद नभए लम्बिएर […]
काठमाडाैं ।नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका सार्वजनिक गरिएको हो । पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा भिड्ने भएका छन् ।