काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन […]
काठमाडौँ । पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु. २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो । ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हकहित संरक्षणका लागि संघले अभियान सञ्चालन गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै खत्रीले नेपाली श्रमिकले विदेशमा कमाएर पठाउने रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको बताए। ‘नेपाली श्रमिकले पठाएको रेमिटेन्सले अर्थतन्त्र चलायमान छ, त्यही रेमिटेन्सले सरकार […]
१० असोज, नवलपुर । पूर्वी नवलपरासी हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ ।
नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको …
Mumbai. Bollywood actress Kriti Sanon, who got into controversy over her attire in a Raksha Bandhan advertisement, has raised serious questions on patriarchal thinking amidst the ongoing incidents of sexual violence, rape, and exploitation against women in the country. This fight is not between men and women, but also with those women who consider patriarchy as their culture, she said. Kriti wrote on her official social media account without naming any specific incident, 'This fight is not between men and women. This is a fight between women and patriarchal thinking. It is against those men who underestimate women and also against...
ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई उनको नेतृत्व अवधारणाका आधारका रूपमा प्रस्तुत गरिएको छ ।