सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षा र विप्लव समूहबारे भयो छलफल

काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा छलफल भएको छ। यस्तै विपल्व समूहको विषयमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र  प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बाेलाएकाे सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ।

नागरिक दैनिक

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ”, बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।   

गोरखापत्र

सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशकाे समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षालगायतका विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।  बैठकमा गृह मन्त्री रामबह...

उज्यालो अनलाइन

समग्र सुरक्षा अवस्था र निर्वाचन सुरक्षाबारे सुुरक्षा परिषदमा छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

नयाँ पत्रिका

सुरक्षा परिषद बैठक : निर्वाचन सुरक्षा र विप्लवको गतिविधिको समीक्षा

११ फागुन, काठमाडौं । सुरक्षा परिषद बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । सिंहदरबारस्थित परिषदको सचिवालयमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा लगायत विषयमा छलफल भएको हो । 'बैठकमा अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको …

अनलाइनखबर

बालुवाटरमा सुरक्षा परिषद् बैठक, काठमाडौंमा कडा सुरक्षा

काठमाडौं : संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक डाकेका छन्।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा परिषद्को बैठक बसिरहेको  छ। सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसे…

थाहा खबर

नेकपा सचिवालय बैठक आज बस्दै, दुई अध्यक्षको विवादले बैठक अर्थहीन बन्दै

काठमाण्डौ - नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन । आजको बैठकमा भने उहाँ सहभागी हुने ओलीका प्रे...

उज्यालो अनलाइन

पृतनापति सम्मेलन सकिएको भोलिपल्टै सुरक्षा परिषद्को बैठक

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बैठक सुरु भएको हो । परिषद्‍मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र …

अनलाइनखबर

सिंहदरबारमा एमाले–माओवादी बैठक

सरकार विस्तार लगायतका विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु सहभागी छन्। बैठकमा संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा थप छलफल हुने बताएको छ। दुबै दलले आज फोरमसँग पनि छलफल गर्ने सम्भावना छ।

Setopati