काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । बैठकका एजेन्डाबारे औपचारिक जानकारी गराइएको छैन। यद्यपि पार्टीले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा अझै गरेको छैन। यसअघि बसेको कार्यसम्पादन समितिको बैठकपछि नेताहरूले आगामी बैठकमार्फत निर्वाचन समीक्षा गर्ने […]
Tehran. Iran has responded with missile and drone strikes against neighboring Gulf countries and Israel after Israel assassinated two senior Iranian security officials.Iran confirmed launching multi-warhead missiles into Israel's central region following the deaths of senior Iranian officials Ali Larijani and General Gholam Reza Soleimani. Two people were killed in Ramat Gan in this attack, and other damage was reported.Iranian missile and drone attacks also occurred in Saudi Arabia, Kuwait, and other Arab countries, which were successfully intercepted by air defense systems.Following the Iranian missile strikes, Israel conducted airstrikes on Basij posts surrounding Tehran. Prime Minister Benjamin Netanyahu described the...
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताएका छन्। कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बताए। उनले दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै भने,‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको […]
खोटाङको बेलाबेसीमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टर १ हजार १०५ घण्टा उडान अनुभव भएका ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। कम्पनीका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् भने क्याप्टेन थापासहित अन्य पाँच जना सकुशल छन्।
उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए ।