As part of our election special 'Ground Zero' series, Ratopati has arrived in Janakpur, the capital of Madhesh Province. Today, we are speaking with Julie Kumari Mahato, the CPN-UML candidate for the House of Representatives from Dhanusha Constituency No. 3. Here is the edited excerpt of our conversation with her:You have contested elections multiple times, achieved victory, and even served as a minister. Why are you in the electoral arena again this time?It turns out that once you represent an area, you develop a deep affection for the constituency and its residents. I am contesting the election again due to...
देशव्यापी चुनावी चहल पहल, निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी, गाउँदेखि बजारसम्म राजनीतिक दलकै चर्चा, अनि दलका घोषणा पत्रमा स्वदेशमै रोजगारी । यो देख्दा चितवन माडी नगरपालिका–९ स्थित विकट हनुमानझुलाका सूर्य वि.कलाई कागजी खोस्टो जस्तो लाग्यो । राजनीतिक दलका झुट्टा आश्वासनले उनी रोकिएनन् र गएको माघ अन्तिमतिर २८ गते उनी विदेशिए । उनी विदेशिदै गर्दा लेखेका […]
एजेन्सी– इरानले जापानी सार्वजनिक प्रसारणकर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्ट गरेको छ । रिपोर्टहरूले उनलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिँदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् । ‘एनएचकेमा सधैँ कर्मचारीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएकाले यस समयमा, थप टिप्पणी गर्न असमर्थ रहेको’ एनएचकेका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । सरकारी प्रवक्ता मसानाओ […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले सांसद पौडेललाई जितको शुभकामना दिएका हुन् । भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिँदै ‘अल द बेस्ट’ भनेका थिए । […]