सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो ।

सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा बोल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो । 

देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिङ्गो समाज र मानिसहरूको मानसिकता रूपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

सम्बन्धित सामग्री

'नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो, प्राधिकरणको गरिमा अझ उच्च हुँदै जाओस्'

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।  बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँ...

उज्यालो अनलाइन

कुलमान घिसिङ प्राधिकरणबाट आज बिदा हुँदै, दोहोर्‍याउन ‘प्रधानमन्त्रीको अनिच्छा’

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको ...

उज्यालो अनलाइन

कुलमानका कार्यप्रशंसा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ। देशमा व्याप्त लोडसेडिङको अन्त्य भएपछि देश कुलमानमय बन्यो। उनको कार्यकालमा लोडसेडिङ मात्रै हटेन, विद्युत चुहावट पनि घट्यो। घाटामा रहेको प्राधिकरणलाई नाफामा नाफामा समेत गयो।

नागरिक दैनिक

लोडसेडिङमा संलग्न फेरि सक्रिय हुन खोजे : कुलमान घिसिङ

काठमाडौं । विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्नेहरु पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणमा आयोजित...

राजधानी दैनिक

यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : घिसिङ

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।&rsquo...

उज्यालो अनलाइन

प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङ भयो : कार्यकारी प्रमुख घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता  कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताउनुभएको हो । बिहीबार काठमाडौंमा आयोजित ए...

उज्यालो अनलाइन