इरानमा पछिल्लो समय विकसित हुँदै गएको अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ । बिहीबार ट्राभल एड्भाइजरी गर्दै परराष्ट्र मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो सुरक्षित माध्यम प्रयोग गरी […]
हालै सार्वजनिक भएको विवरणअनुसार पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो वित्तीय गतिविधिमा ठूलो अनियमितता गरेको आरोप लागेको छ। ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्ने उक्त कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेका वित्तीय कागजातमा कर छली, नक्कली कारोबार, वित्तीय विवरणमा हेरफेर र शंकास्पद लगानी व्यवस्थापनजस्ता गम्भीर अनियमितताका संकेत देखिएका छन्। कम्पनीले आर्थिक […]
दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आज लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अङ्कित चौधरीको मृत्यु भएको […]
झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर १ को आज (आइतबार) भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताए। “नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान‚ संस्कार र […]
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन हुने भएको छ। पाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) ले गैरबैङ्किङ वित्तीय संस्थाको स्थापना, सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संरचना विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। गत […]
१८ माघ, बार्सिलोना । स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ ।
मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै …