काठमाडौँ। इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डीएसपी प्रकाश कोइरालाको आज (बुधबार) हृदयाघातका कारण मृत्यु भएको छ। भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि बुधबार बिहान उनी अकस्मात् ढलेका थिए। स्वास्थ्य जटिल देखिएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो। उनको काठमाडौंस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
१६ पुस, काठमाडौं । कमल थापा, केहीबेर अघिसम्म राप्रपा नेपालका अध्यक्ष । अब राप्रपाका दोस्रो वरियताका नेता ।
पञ्चायत र बहुदलकालमा मात्र होइन र गणतन्त्रमा समेत शक्तिको अभ्यास गर्न भ्याएका नेता हुन् थापा । पछिल्लो झन्डै …
अंग्रेजी नयाँ वर्ष २०२६ ढोकामा आइपुगेको छ । नयाँ वर्ष आउने उल्लाससँगै विगतका गल्तीहरूबाट पाठ सिकेर, अधुरा सपनाहरूलाई पूरा गर्ने अठोट बोकेर हामी अगाडि बढ्छौं । यो बेला अधिकांश मानिसहरूले स्वास्थ्यसँग जोडिएका संकल्प गर्छन् । …