शक्तिशाली भएको दम्भ नराख्नुस् : माधव नेपालले गरे कांग्रेसलाई आग्रह

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन्। उनले सत्तारुढ गठबन्धनले आइतबार पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेससँग यस्तो आग्रह गरेका हुन्।उनले दम्भकै कारण नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुने निश्चितप्रायः भएको बताए। ‘कहिलेकाहीँ कांग्रेसमा दम्भ देखिन्छ- हामी धेरै शक्तिशाली छौँ। दम

सम्बन्धित सामग्री

एमाले विभाजनपछि ओलीले पनि धेरै गुमाए

पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै गुमाएका छन् ।