काठमाडौं- नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपूर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक समस्या आउन सक्ने चेतावनी दिएका छन्। उनले यस्तो नीति लागू भए करिब ५० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन्। उनले यस्तो निर्णय अघि बढाउँदा सरकारले पर्याप्त अध्ययन गरे नगरेकोबारे पनि प्रश्न उठाएका छन्। […]
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा […]
Kathmandu. Kenya's police have confirmed that at least 10 people have died this week due to flash floods caused by continuous heavy rains in Kenya.According to the National Police Service, most of the human casualties have occurred in the eastern part of the country, where floods have blocked roads and displaced a large number of people. This has put many communities in serious trouble.According to a statement issued by the police, 10 deaths have been confirmed so far, with the highest number of deaths being 7. The incident has been reported in the eastern region.The collapse of two important bridges...
मकवानपुर- हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै […]
Kathmandu. Locals have protested at Maitighar Mandala in Kathmandu on Sunday, claiming their houses and huts were demolished in Birgunj despite having land ownership certificates.They protested with placards bearing various demands. In the first week of Baishakh, houses and huts built by encroaching on the main road in Birgunj were demolished.Structures built by encroaching on the road for road expansion of 25-25 meters from the center of the road from Gandak Chowk to Miteri Bridge under Tribhuvan Rajpath were demolished....