सरकारले काेराेना भाइरस (काेभिड- १९) विरुद्धकाे खोप किन्न सरकारले स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत गरेकाे छ। अर्थ मन्त्रालयले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेकाे थियाे। खाेपका लागि अझै ४८ अर्ब चाहिने अनुमान गरिएकाे छ।
विस्तृतमा
यसअघि सरकारले काेराेना खाेप खरिदका लागि सरकारले अग्रिम भुक्तानी दिनसक्ने गरी निर्णय गरेकाे थियाे।