निर्वाचन आयाेगलाई नेकपाभित्रकाे विवाद सुल्झाउन सकस परेकाे छ। निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग अप्ठ्याराेमा परेकाे हाे। विवादबारे आयोगले विभिन्न कोणबाट छलफल गरिरहेको भएपनि समाधान निस्किन सकेकाे छैन। आयोगले विवादकाे मुख्य जड रहेकाे सूर्य चिह्नलाई फ्रिज गर्नेतिर समेत छलफल गरेकाे छ।
विस्तृतमा
यसअघि नेकपाकाे प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका थिए।