चीन । चीनले अन्तरिक्ष प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण गरेको छ । यस परीक्षणका क्रममा रकेटको पहिलो चरणलाई पहिलो पटक सफलतापूर्वक जमिनमा अवतरण गराइएको हो । प्रक्षेपणको केही समयपछि रकेटको उक्त खण्डले निश्चित लक्ष्यमा सुरक्षित अवतरण गरेको थियो । यस ऐतिहासिक क्षणलाई पिओभी क्यामेराबाट […]
बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि आसपासका उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी दुवै घरभित्र रहेका सामानसमेत […]
प्रहरीले घटनास्थलबाट लाइसेन्स नभएका तीन वटा हतियार बरामद गरेको छ। प्रहरी आयुक्त तरुण गौबाले घटनाबारे अनुसन्धान भइरहेको र फोरेन्सिक टोलीले प्रमाणहरू संकलन गरिरहेको बताए।