एमालेलाई चौथो बनाइदिन्छौँ : दुर्लभ थापा, गठबन्धनका उम्मेदवारलाई जित्न दिँदैनौँ : महेश बस्नेत

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुँदै छ। दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरको निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ।क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे र नेकपा एमालेका नवराज गेलाल चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत र सत्ता गठबन्धनबाट दुर्लभ थापा उम्मेदवार छन्।बस्नेत २०७४ सालको निर्वाचनमा निर्वाचित सांसद हुन भने थापा

सम्बन्धित सामग्री

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी : एमालेका महेश बस्नेत पराजित

भक्तपुर - भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेको नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मत गणनाको आज बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार कांग्रेसका थापा नेकपा एमालेका पोलिटब्युराे सदस्य महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित विजयी हुनु भएको हो । कुल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थापा २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी महेश...

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे ।

भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित, महेश बस्नेत पराजित

८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी […]

अग्रता बढाउँदै दुर्लभ थापा, महेश बस्नेत पछिपछि

भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेको छ ।

भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा […] The post भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्लभ थापाभन्दा पछि महेश बस्नेत

काठमाडौँ। भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभाको लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्। पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन्।

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो […]

महेश र दुर्लभ : उस्तै पात्र, उस्तै प्रतिस्पर्धा

२० कात्तिक, भक्तपुर । प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ को प्रतिस्पर्धा कति तीव्र छ भन्ने थाहा पाउन नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीको प्रचार तथा घरदैलोलाई नियाल्दा हुन्छ । नयाँ ठिमीको शंखधर साख्वा चोकबाट उकालो लागेपछि आउँछ नेवार समुदायको बाक्लो आवादी भएको बस्ती । निर्वाचन आयोगले प्रचारप्रसारका लागि […]