काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका छन् । शुक्रवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले […]
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र अहम् (इगो) त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन नेताहरूलाई निर्देशन दिएका छन्।
रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट चर्चित लोक तथा दोहोरी गायक एवं सर्जक प्रकाश कटुवाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ उम्मेदवारी दिएका कटुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका कटुवालले निर्वाचित भएपछि पार्टी संगठनसँगै कला, संस्कृति तथा सामाजिक क्षेत्रका मुद्दालाई नेतृत्व तहसम्म पुर्याउन भूमिका खेल्ने बताएका छन्। नीति […]
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रवक्ता दान बहादुर थापाका अनुसार ‘सुरक्षित ठमेल, ‘जाने होइन’?’ अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
१६ असोज,बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार भएको …
१६ असोज, कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता …