नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। दाहाल–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर भृकुटीमण्डपमा विशाल सभाको आयोजना गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकाे नारायणहिटी दरबार अगाडि आमसभा गरेका थिए। ओलीकाे साे आमसभा भन्दा आजकाे आमसभा विशाल भएकाे दाबी गर्दै कार्यक्रममा ५ लाखकाे संख्यामा मानिसहरू आएकाे दाबी अध्यक्ष दाहालले गरेका छन्। कार्यक्रम सकिएपछि नेताहरूले सभास्थलमा सरसफाइ समेत गरेका छन्।
विस्तृतमा