नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा गरेको छ ।