नारायणहिटी अगाडि प्रधानमन्त्रीको सम्बोधन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा …