नारायणहिटी अघिल्तिर हुने नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा केहीबेरपछि जनसभा गर्दैछ । अहिले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निस्कन थालेको छ । र्‍यालीका कारण रत्नपार्क, दरबारमार्ग आसपासका क्षेत्रमा गाडी कम चलेका छन् । त्यस क्षेत्रमा चल्ने गाडीलाई अन्यत्र डाइभर्सन गरिएक...