नेकपाको ओली समूहले आज काठमाण्डौमा जनसभा गर्दै

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाण्डाैमा जनसभा गर्दैछ । नेकपा ओली समूहको वाग्मती प्रदेशले गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नारायणहिटी गेट अघिल्तिर दरबारमार्गमा दिउँसो १२ बजे जनसभा सुरु हुने नेकपाको ओली समूहका नेताहरुले ब...