३१ असोज, स्याङ्जा । स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।
उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा …
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानाडालाई फुटाएर कब्जा गर्ने प्रयास गरिरहेको चेतावनी दिँदै तेलले धनी अल्बर्टा प्रान्तलाई आगामी सोमबार हुने जनमतसंग्रहमा पृथकताको प्रक्रिया अघि नबढाउन आग्रह गरेका छन्। यद्यपि, यो मतदान सीधा स्वतन्त्रता वा क्यानाडाबाट छुट्टिने विषयमा भने केन्द्रित छैन। विश्वकै चौथो ठूलो तेल भण्डार रहेको अल्बर्टाले यस जनमतसंग्रहमार्फत आफू एउटा प्रान्तकै रूपमा रहिरहने वा […]
काठमाडौँ । चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरूका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरूको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरू […]