काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरुको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बुधबारकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मन्त्रालयले २ वर्षभित्र पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँकाे भनाइ छ। मध्यम प्रकारको क्षति भएका […]
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औँ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरेको सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले तपाईंहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे । एमाले पार्टीको आन्तरिक जीवन कुनै […]
काठमाडौं– कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी […]