दमौली (तनहुँ), २६ असोज । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ । सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल […]
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापतिमा विजयी भएका हुन्। यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्। खुलातर्फ गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज […]
राजनीतिक नेता छान्दा ३० सेकेन्डको उत्तेजक भाषण वा भाइरल भिडियो हेरेर होइन, उसको नीति, विगतको निष्ठा र संस्थागत ढाँचालाई हेरेर मूल्यांकन गर्ने बानी बसाल्नुपर्छ ।
काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
धनगढी, २६ असोज । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री […]
काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेका कारण बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । नेपालका सरकारी अधिकारीहरूको प्रारम्भिक विवरणलाई समीक्षा गर्दै एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले उक्त जानकारी दिएको हो । नेपाली समय अनुसार आइतबार बिहान करिब ४ बजे बूढीगण्डकी करिडोरमा हिलो, लेदो र […]