जुम्लामा अर्धवार्षिक बजेट खर्च न्यून

२२ सरकारी कार्यालयको समीक्षाजुम्लास्थित सरकारी कार्यालयहरूको अर्धवार्षिक बजेट खर्च लक्ष्यभन्दा न्यून भएको छ । जुम्लाका सरकारी कार्यालयहरूको दुई चरणमा गरिएको अर्धवार्षिक समीक्षाअनुसार अधिकांश कार्यालय बजेट खर्च निरासाजनक भएको हो । चालू आवको ६ महिनामा विनियोजित बजेटको ५० प्रतिशत रकम खर्च गर्नु पर्ने हो ।तर, जुम्लाका सरकारी कार्यालयहरूले ३५ देखि ४० प्रतिशतसम्म मात्रै बजेट खर्च भएको […]