बैंकको ब्याजदर घटाउन बुटवल उद्योग व्यापार संघको माग

७ चैत, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिले उद्योग– व्यवसायसँगै अर्थतन्त्रमा नकारात्मक असर परेकाले तत्काल ब्याजदर घटाउन संघले माग गरेको छ । संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएको पत्र पठाउने […]